डा. भगवान कोइरालाको ‘हृदय’ को मूल्य २५ हजार
काठमाडौं : डाक्टर भगवान कोइरालाको पुस्तक ‘हृदय’ को मूल्य २५ हजार तोकिएको छ।
डा। कोइरालाको पहलमा बन्न लागेको शिशिष्टीकृत अस्पताल काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) निर्माणमा सहयोगस्वरूप उक्त पुस्तकको मुल्य २५ हजार तोकिएको पुस्तक प्रकाशक फाइन प्रिन्टले जनाएको छ। भदौ २५ गते लोकार्पण हुने २५ सय थान पुस्तकको विशेष संस्करणको पूरै रकम लागत नकटाइ सीधै अस्पताललाई जाने फाइनप्रिन्टले उल्लेख गरेको छ।
‘नवीनता र गुणात्मकताका दृष्टिले कोइरालाको पुस्तक ‘हृदय’ नेपाली प्रकाशनको इतिहासमा एउटा कोसेढुङ्गा सावित हुनेछ।’
कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ
साउन १९, २०८३
कृष्णनगर, १९ साउन । सवारी ज्यान सम्बन्धी मुद्दा मिलाई दिने प्रलोभन देखाएर ५ लाख ६२ हजार रुपैयाँ ठगी गरेको आरोपमा…


ghanashyam