निस्शुल्क आँखा जाँच शिविरको अनुगमन गर्दैे पालिका अध्यक्ष थापा र उपाध्यक्ष चौधरीबुटवल टुडे७ पुष २०८१, आईतवार
कपिलवस्तुको विजयनगर गाउँपालिका सञ्चालित दुई दिने निस्शुल्क आँखा जाँच शिविरको अनुगमन गरिएको छ ।पालिकाद्वारा सञ्चालित शिविरलाई गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा र उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले अनुगमन गरेका हुन् । विजयनगर आधारभूत अस्पताल बद्धौरमा आँखा जाँच शिविर सञ्चालन गरिएको हो ।
पालिकाको आयोजना र छन्द ९कालेबाबु० नारायणी आँखा अस्पताल बहादुुरगञ्जको प्राविधिक सहयोगमा दुई निस्शुल्क आँखा जाँच शिविर सञ्चालन गरिएको स्वास्थ्य शाखा प्रमुख यज्ञ प्रसाद अधिकारीले जनाए । शिविरमा मोतिबिन्दु लगायत भएकालाई शल्यक्रिया, चश्मा, औषधी वितरण गरिएको छ ।
नेपाल तारा माविमा ४ कोठे भवनको शिलान्यास
साउन २२, २०८३
घनश्याम भर (विजयनगर) कपिलवस्तु, २२ साउन । कपिलवस्तुको विजयनगर गाउँपालिका- २, मगरघट्टामा अवस्थित नेपाल तारा माध्यमिक विद्यालयमा ४ कोठे नयाँ…



ghanashyam