उपनिर्वाचनपछि मात्रै सरकारका विषयमा निर्णय हुन्छ : लामिछाने
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उपनिर्वाचन अघि पार्टी सरकारमा सहभागी नहुने बताएका छन्।अहिले सरकारलाई समर्थन दिए पनि पार्टी सरकारमा गएको छैन।
‘अहिले हामी पूर्णरुपमा चुनावमा केन्द्रित भएका छौं, चुनाव सकिएपछि मात्रै यस विषयमा निर्णय गर्छाैं।’ लामिछानेले भने।
यसअघि कुनै दल र व्यक्तिलाई नसघाएको भन्दै लामिछानेले नीति हेरेर सरकारमा गएको प्रष्टीकरण दिए।
उनले अहिले पनि आफूहरुले नीति हेरेर सरकारलाई समर्थन गरेको भन्दै उपनिर्वाचनसम्म सरकारको गति हेरेर के गर्ने भन्ने निर्णय गर्ने बताए।
नेपाल तारा माविमा ४ कोठे भवनको शिलान्यास
साउन २२, २०८३
घनश्याम भर (विजयनगर) कपिलवस्तु, २२ साउन । कपिलवस्तुको विजयनगर गाउँपालिका- २, मगरघट्टामा अवस्थित नेपाल तारा माध्यमिक विद्यालयमा ४ कोठे नयाँ…



ghanashyam