ट्रम्पको ट्यारिफ दृष्टिकोणमा ठूलो गल्ती भएको बाइडेनको टिप्पणी
अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पको ट्यारिफ दृष्टिकोणलाई एक ठूलो गल्ती रुपमा टिप्पणी गरेका छन्।
वाशिंगटन डिसीमा रहेको थिंक ट्याङ्क ब्रुकिङ्स इन्स्टिच्युसनमा सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्। ट्रम्प देशमा ल्याइएका सबै आयातित सामानहरूमा अमेरिकी उपभोक्ताको सट्टा विदेशी देशहरूले ती शुल्कहरूको लागत वहन गर्नेछन् भन्ने गलत विश्वासमा ठाडो, विश्वव्यापी शुल्क लगाउन कटिवद्ध रहेको बताए।
उनले ट्रम्पको आर्थिक योजनाको पनि आलोचना गरे।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam