सेनाले गोली हानेर समात्यो खाग तस्कर
काठमाडौं : नेपाली सेनाले गैँडाको खाग सहित १ जनालाई नियन्त्रणमा लिएको छ।
चितवन राष्ट्रिय निकुञ्ज कार्यालय तथा निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको नयाँ गोरखगणको टोलीले बिहीबार दिउँसो हेटौडा नगरपालिका ८ गर्दईबाट गैडाको खागसहित एक पुरुषलाई नियन्त्रणमा लिएको चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ।
उनलाई पक्राउ गर्नका लागि सेनाले पाँच राउन्ड हवाई फायर समेत गरेको थियो।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam