भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने’ निर्णय
काठमाडौँ : बिदा स्वीकृत नगराई लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेको भन्दै सरकारले सशस्त्र प्रहरीतर्फकी इन्स्पेक्टर डा. महिमा सिटौलालाई सेवाबाट हटाउने भएको छ। उनी एपीएफ अस्पताल बलम्बुमा कार्यरत थिइन्।
बिदा स्वीकृत नगराई गत साउन १४ गतेदेखि कार्यालयमा अनुपस्थित रही पदीय जिम्मेवारीविपरीतको कार्य गरेको भन्दै सशस्त्र प्रहरीले सिटौलालाई कारबाही गर्न लागेको हो। गृह मन्त्रालयको सचिवस्तीय निर्णयले उनलाई ‘भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने’ निर्णय गरिसकेको छ ।
यदि विभागीय सजाय गर्नु नपर्ने भए बाटोको म्याद बाहेक सात दिनभित्र कारसहित सफाइ पेश गर्ने मौका समेत सिलवाललाई दिइएको छ । थाहा खबर
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam