बालिका बेचबिखनमा बालमन्दिरकै निर्देशक !

काठमाडौं– बाल मन्दिरका निर्देशक बालकृष्ण डंगोल बालबालिका बचबिखनको आरोपमा पक्राउ परेका छन् ।
प्रहरी स्रोतका अनुुसार केही दिनअघि नै प्रहरीले डंगोललाई पक्राउ गरेको हो ।
बेलायती नागरिक डिना स्मिथलाई निर्देशक डंगोलले बालिका किनेर आफ्नो देश लैजाने प्रवन्ध बिनाइदिएको प्रहरीको आरोप छ, कान्तिपुर दैनिकमा खबर छ ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


