कृष्णनगरका ९ सहित जिल्लामा १० जना कोरोना संक्रमित
कपिलवस्तुमा एक जना सुरक्षाकर्मी थप १० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । कृष्णनगरमा नौ जना र कपिलवस्तु नगरपालिकामा एक जना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताए । कृष्णनगर स्वास्थ्कर्मी,व्यावसायि लगाएतमा कोरोना पुष्टि भएको छ । यससंगै जिल्लामा कोरोना संक्रमितको संख्या ११ सय ७८ पुगेको छ ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


