कोरोना संक्रमित थप एक पुरुषको मृत्यु
चितवन, कोरोनाबाटमा उपचाररत एक पुरुषको मृत्यु भएको छ। कावासोती नगरपालिका ५ का ७७ वर्षीया वृद्धको आज विहान मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।
असोज १६ गते अस्पतालमा भर्ना भएका उनलाई १८ गते कोरोना पुष्टि भएको थियो ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


