कोरोना संक्रमणबाट वडा सदस्यको मृत्यु
बुटवल, रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडा सदस्य इन्जिनियर सुवोध तुलाचनको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
भैरहवास्थित युनिभर्सल मेडिकल कलेजको भेन्टिलेटरमा उपचारको क्रममा उनको बुधबार राति मृत्य भएको अस्पतालले जनाएको छ । ४७ वर्षीय तुलाचन १४ गते अस्पताल भर्ना भएका थिए ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


