पोखरीमा वेवारिसे शब फेला ।

कपिलवस्तु-

कृष्णनगर नगरपाकिला ८ डबरा दायनगर पोखरीमा वेवारिसे शब फेला परेको छ । अन्दाजी ५५। ६० बर्ष जस्तो देखीने पुरुषको शब पोखरीमा डुवेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बहादुरगंजको सहायक प्रहरी निरिक्षक धर्म भण्डारीले जानकारी दिनुभयो ।

शब कुहिएको अवस्थामा भेटीएको सहायक प्रहरी निरिक्षक भण्डारीले जानकारी भयो । शवको पहिचान हुन नसकेको शबको बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

TOP