तेक्वान्दाे सङ्घकाे केन्द्रीय कार्यालयकाे सचिवालय अनिश्चितकालका लागि बन्द

काठमाण्डाै – नेपाल तेक्वान्दो सङ्घको केन्द्रीय कार्यालयको सचिवालय अनिश्चितकालका लागि बन्द भएको छ । 

कोरोना भाइरसको सङ्क्रमण फैलिरहेकाले अर्को सूचना जारी नभएसम्मको लागि सचिवालय बन्द गरिएको सङ्घले जनाएको छ । 

प्रेस विज्ञप्ति निकालेर सङ्घले सचिवालय अन्तर्गत रहेका सेवाहरु इमेल वा फोनबाट लिन सकिने जनाएको छ ।

TOP