बलात्कारविरुद्ध सातै प्रदेशमा कालो पहिरनमा प्रदर्शन (फोटो फिचर)
काठमाण्डाै – महिला हिंसा र बलात्कारका घटनाविरुद्ध शनिबार देशभर किशोरीहरुले प्रदर्शन गरेका छन् । विभिन्न क्षेत्रमा आबद्ध किशोरीहरुले कालो पहिरन, कालो पट्टी बाँधेर, प्लेकार्ड तथा ब्यानरसहित सातै प्रदेशमा प्रदर्शन गरेका हुन् ।
‘अझै कति सहने ?’ नामक स्वतन्त्र अभियानको आह्वानमा प्रदर्शनमा किशोरीहरुले बलात्कार र महिला हिंसाविरुद्ध प्लेकार्ड बोकेका थिए ।




तस्बिर : ‘अझै कति सहने ?’ अभियानको फेसबुक
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


