सन्दिप लामिछानेको स्वास्थ्य अवस्था सामान्य
काठमाण्डौ – श्वासप्रश्वासमा समस्या भएपछि क्रिकेटर सन्दीप लामिछाने अस्पताल भर्ना भएका छन् ।
काठमाण्डौको ह्याम्स अस्पतालमा भर्ना भएका उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको हो । अस्पतालले यसबाहेक थप जानकारी दिन मानेको छैन ।
लामिछानेलाई गएको शुक्रबार कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो । कोरोनाको सामान्य लक्षण देखिए पनि उनले स्वास्थ्य परीक्षण गरेका थिए ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


