आमहड्तालको प्रभाव : सार्वजनिक गाडी कम, ठाउँ-ठाउँमा जुलुस (फोटो फिचर)
काठमाण्डौ – नेकपाको प्रचण्ड-नेपाल समूहले आह्वान गरेको आमहड्तालका कारण देशभर सार्वजनिक गाडी कम चलेका छन् ।
ग्रामिण क्षेत्रको तुलनामा सहरी क्षेत्रमा बन्दको असर धेरै परेको छ । ग्रामिण क्षेत्रमा निर्बाध रुपमा गाडी चलेका छन् भने सहरी क्षेत्रमा कम मात्रै गाडी चलेका छन् ।
काठमाण्डौको चक्रपथलगायतका विभिन्न रुटमा केही सार्वजनिक गाडी चलेका छन् । निजी गाडी र मोटरसाइकल चले पनि हिजोअस्तिको जस्तो चहलपहल भने छैन ।
बजार पनि कम खुलेका छन् । ठाउँ-ठाउँमा नेता र कार्यकर्ता बन्द गराउन भन्दै हिँडेका छन् । जबर्जस्ती बन्द गराउँदै हिँड्नेलाई प्रहरीले पक्राउ गरेको छ ।
आमहड्तालको क्रममा काठमाण्डौको बालाजु क्षेत्रमा देखिएको दृश्य :





















तस्बिर : विकास गोले
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


