महिलामाथिका हिंसाका घटनाकाे विराेध गर्दै ‘मार्चपास’
काठमाण्डाै – महिलामाथि हुने हिंसा, विभेद र बलात्कारका घटना बढिरहे पनि रोकथामको प्रयास नभएको भन्दै बृहत् नागरिक आन्दोलनले शुक्रवार ‘सिंहदरबार महिला मार्चपास’ गरिरहेकाे छ ।
दिउँसो २ बजे काठमाण्डौको वसन्तपुरमा भेला भएर नागरिक आन्दाेलनले सिंहदरबारको मूल गेटसम्म मार्चपास गरिरहेकाे हाे । मार्चपासमा कालाे कपडा लगाएका महिलाहरूका साथै प्रतिकात्मक शव र मलामी पनि देखाइएकाे छ ।
तस्बिरहरू–



















हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


