चितवनमा बस र स्कुटर ठाेक्किँदा तीन जनाकाे ज्यान गयाे
काठमाण्डाै – चितवनको भरतपुरमा बस र स्कुटर ठोक्किँदा तीन जनाको ज्यान गएको छ ।
भरतपुर महानगरपालिका-२२ पकौडी बजारमा ना ५ ख २१५० नम्बरको बस र ना ४० प ७०८२ नम्बरको स्कुटर ठोक्किएर दुर्घटना भएको हो ।
शनिवार भएकाे दुर्घटनामा परेर स्कुटर चालक भरतपुर-६ का मोहन अधिकारी, अधिकारीकी १७ वर्षकी चोरी विनिशा र चालक अधिकारीका दाइकी छोरी दिविसाको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाका अनुसार स्कुटरमा तीन जना रहेका थिए ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


