नेपाल पक्षद्धारा दुई महिने अभियानको घोषणा, एकताको पक्षमा फर्किन ओलीलाई आग्रह
काठमाडौं, २१ चैत्र । नेकपा (एमाले) को माधव नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरुको बैठकले पार्टी एकताको पक्षमा दुई महिने अभियान घोषणा गरेको छ । आज बसेको बैठकले यस्तो घोषणा गरेको एक नेताले जानकारी दिए ।
त्यस्तै, आजको बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी एकताको पक्षमा फर्किनको लागि पनि आग्रह गरेको छ । नेपाल पक्षले ‘नेकपा एमालेको एकतालाई जोगाऔं, कम्युनिस्ट आन्दोलनको रक्षा गरौं’ भन्ने मूल नाराका साथ दुई महिने अभियान चलाउन लागेको हो ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


