लुम्बिनी प्रदेशमा विशेष अधिवेशन बोलाउन माग
बुटवल । लुम्बिनी प्रदेशमा विपक्षी दलहरूले विशेष अधिवेशन बोलाउन माग गर्दै प्रदेश प्रमुख समक्ष निवेदन दिएका छन् ।
अविश्वासको प्रस्ताव दर्ता लगत्तै नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले प्रदेशसभाको विशेष अधिवेशन माग गरेका हुन् ।
१५ दिनभित्र अधिवेशन बोलाउन माग गर्दै निवेदन दिइएको छ । अविश्वास प्रस्ताव दर्ता भएको एक महिनाभित्र संसदबाट सरकार प्रमुखले विश्वासको मत लिनुपर्ने प्रावधान छ ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


