पछिल्लो २४ घण्टामा कोरोनाबाट १९० जनाको मृत्यु

काठमाडौं, जेठ ६ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १९० जनाको मृत्यु भएको छ ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका १९० जनाको मृत्यु भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संखया ५ हजार ८४७ पुगेको छ ।

TOP