नेरुडे लघुवित्तको शेयर रजिष्ट्रारमा आरबिबि मर्चेण्ट
जेठ । नेरुडे लघुवित्त वित्तीय संस्थाको शेयर रजिष्ट्रारमा आरबिबि मर्चेण्ट बैंकिंङ नियुक्त भएको छ ।
कम्पनीको अनुसार साउन १ गतेदेखि लागु हुनेगरी आगामी १ वर्षका लागि शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


