पहिरोले सडकमा रोकिएका यी बेहुलाहरु
असार । पहिरोका कारण नारायणगढ-मुग्लिन सडकखण्ड बिहिबारबाट अवरुद्ध भयो । विवाहको साइत जुराएर दुलही लिन जान लागेका धेरै बेहुलाहरु रोकिए ।
भावी पत्नीलाई लिन जान लागेका बेहुलाहरु नारायणगढ मुग्लिन सडकखण्डमा रोकिएपछि चिन्तामा पनि थिए । तर, आफूमाथि नभई अरु बेहुला पनि पहिरोले बाटो अवरुद्ध भई रोक्किएकाले मन बुझाएर बसेका थिए । बेहुलाहरुले एकै ठाउँमा तसिबर पनि खिचाए । बेहुलाहरु बाटोमा रोकिएको दृश्य रोचक देखिन्थ्यो ।
लगन भएकाले असारमा कोरोना भाइरसको जोखिमका बाजुद सुरक्षा उपाय अपनाएर विवाह चलिरहेको छ
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


