आज २९ सय ७९ संक्रमित थप
काठमाडौं, २३ असार । पछिल्लो २४ घन्टामा नेपालमा कोरोना भाइरसका २ हजार ९ सय ७९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ६ लाख ५१ हजार ६४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२४ घन्टामा ७ हजार ८ सय ३५ परीक्षणमा २०७७ र ४ हजार ३६ जनाको एन्टिजेन विधिबाट ९०२ जनामा संक्रमण पुष्टि भएको हो । २३ हजार ७ सय ५६ जना संक्रमितको उपचार भैरहेको मन्त्रालयले जनाएको छ ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


