उन्नति सहकार्य लघुवित्तको कम्पनी सचिवमा अधिकारी
काठमाडौं, २७ असार। उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले कम्पनी सचिवमा नारायण अधिकारीलाई नियुक्त गरेको छ । कम्पनीको असार २६ गतेको सञ्चालक समितिको बैठकबाट कम्पनी सचिवमा अधिकारी नियुक्त भएका हुन् ।
कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृत समेत रहेका अधिकारीलाई कम्पनीले एक सुचना जारी गर्दै नियुक्त गरेको जानकारी दिएको हो ।

हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


