जर्नादन शर्मालाई अर्थ र पम्फा भुसाललाई ऊर्जा
असार । नेकपा माओवादी केन्द्रबाट जर्नादन शर्मा र पम्फा भुसाल शेरबहादुर देउवा नेतृत्वको सरकारमा जाने भएका छन् । उनीहरु महत्वपूर्ण मन्त्रालय सम्हाल्ने गरी सरकारमा जान लागेका हुन् ।
विश्वस्त स्रोतका अनुसार शर्माले अर्थ मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । भुसालले ऊर्जा मन्त्रालय सम्हाल्नेछिन् ।
देउवाले आजै साँझ प्रधानमन्त्रीको सपथ लिदैछन् । शर्मा र भुसालले पनि सपथ लिने छन् ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


