कांग्रेस संसदीय दलको बैठक आज २ बजे बस्दै
काठमाडौं, साउन ३ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आज संसदीय दलको बैठक बोलाएका छन् । आज दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा संसदीय दलको बैठक बोलाईएको हो ।
आज बस्ने बैठकले अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभा बैठकलगायत अन्य समसमायिक राजनीतिक विषयमा छलफल हुने स्रोतले जनाएको छ ।
कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि पहिलो पटक कांग्रेसको संसदीय दलको बैठक बस्न लागेको हो ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


