शेयर बजार ९ अंकले घटेसँगै कारोबार रकममा पनि गिरावट
काठमाडौं, साउन । शेयर बजारमा आज ९ अंकले गिरावट आएको छ । साताको कारोबारको तेस्रो दिन आज नेप्से ९ दशमलव १ अंकले घटेर २९ सय ८५ दशमलव ५७ विन्दुमा रोकिएको हो ।
नेप्सेको अनुसार आज ७ अर्ब ८९ करोड ७५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । हिजो ११ अर्ब बढीको कारोबार भएको थियो । आज लक्ष्मी उन्नती कोष, लक्ष्मी इक्युटी फण्ड, बरुण हाइड्रोपावर र माउण्टेन हाइड्रोपावरको शेयरमुल्यमा उच्च बृद्धि भएको छ ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


