आज २७ सय १४ संक्रमित थप, १२ सय संक्रमणमुक्त
साउन । आज नेपालमा कोरोना भाइरसका २ हजार ७ सय १४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ६ लाख ७४ हजार ७ सय २६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज १ हजार २ सय ८८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा ६ लाख ३७ हजार ६ सय ९० जना संक्रमणमुक्त भएका छन् । २४ घन्टामा १२ हजार ८ सय २९ जनामा गरिएको परीक्षणमा १८ सय ३५ जना पिसीआर विधिबाट र ८ सय ५९ जना एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको हो ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


