मोलुङ हाइड्रोपावरले आइपीओ निष्कानश गर्ने
काठमाडौं, १० साउन । मोलुङ हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासनको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले स्थानीय बासिन्दा र सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्न साउन १ गते बोर्डमा निवेदन दिएको हो ।
धितोपत्र बोर्डले आईपीओ निष्कासन गर्न अनुमनि दिएसँगै कम्पनीले स्थानीय र सर्वसाधारणको लागि ३५ लाख ३१ हजार कित्ता आईपीओ निष्काशन गर्नेछ । आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


