धार्मिक कार्यमा लोकमान, लोकगीता रचना
काठमाडौं, १० साउन । पूर्वमुख्यसचिव लोकमानसिंह कार्कीले धार्मिक पुस्तक रचना गरेका छन् । उनले लोकगीता रचना गरेका छन् ।
गीतादर्शनबाट अभिप्रेरित भएर कार्कीले लोकगीता रचना गरेका हुन् । नेपाली धार्मिक पुस्तक लोकगीताप्रति चासो बढेको छ ।
लोकमानसिंह कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त समेत बनेका थिए । उनीमाथि महाभियोग लगाइएको थियो ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


