टोकियो ओलम्पिकमा पदक तालिकामा जापान, अमेरिका र चीन अगाडि
काठमाडौं, १३ साउन । टोकियो ओलम्पिकमा आज २३ स्वर्णका लागि प्रतिष्पर्धा सुरु भएको छ । सुटिङ, स्विमिङ, डाइमिङ, साइक्लिङ, रोइङलगायतका खेलमा आज स्वर्णको प्रतिष्पर्धा सुरु भएको हो ।
ओलम्पिकको पाचौं दिनसम्म पदक तालिकामा जापान ११ स्वर्णसहित अगाडि छ । अमेरिका र चीन १०-१० स्वर्णसहित दोस्रो र तेस्रो स्थानमा छन् ।
यसपटकको ओलम्पिकमा अमेरिका र चीनबीच पदक तालिकामा शिर्ष स्थान बनाउने प्रतिष्पर्धा देखिएको छ । जापानले पनि उनीहरुलाई कडा टक्कर दिएको छ ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


