संसदको अर्को बैठक साउन १९ मा
काठमाडौं, १५ साउन । प्रतिनिधि सभाको अर्को बैठक १९ साउनमा बस्ने भएको छ । आज सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक १९ साउनमा बस्ने सूचना सुनाएका हुन् ।
आजको बैठकमा सांसदहरुले विभिन्न विषयमा धारणा राखेका थिए । उनीहरुले विभिन्न विषय उठान गरी सरकारको ध्यानाकर्षण समेत गराएका थिए ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


