पुल निर्माणपछि खोपासी र साल्मिटारवासीलाई आवतजावतमा सहज
पनौती, २६ साउनः काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१० खोपासी र साल्मिटार जोड्ने रोशी खोलामाथि निर्माण गरिएको झोलुङ्गेपुल तर्दै सर्वसाधारण । रोशी खोलामाथि पुल निर्माण भएपछि खोपासी र साल्मिटारवासीलाई आवतजावतमा सहज भएको छ ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


