आज ३४ सय संक्रमित थप, ४२ जनाको मृत्यु
२ भदौ । आज नेपालमा कोरोना भाइरसका ३ हजार ४ सय ३ जना संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ८ सय ३९ पीसीआर परीक्षणमा २६ सय १३ र ४९ सय ९९ एन्टिजेन परीक्षणमा ७ सय ९० जना गरी कुल ३ हजार ४ सय ३ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, आज कोरोना संक्रमणबाट ४२ जनाको निधन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


