हेर्दाहेर्दै भासियो सडक र फुटपात
भदौ ७ । पोखरामा शनिबार साँझदेखि परिरहेको पानीका कारण जमिन भासिन थालेको छ । निरन्तर परिहेको पानीले नदीपुर, चिप्लेढुङ्गा, महेन्द्रपुल बजारको सडक भासिएको छ।
महेन्द्रपुलमा भासिएको सडक सडक विस्तारै बढ्दै गएर ठूलो खाडल परिसकेको छ । हाल प्रहरीले थप क्षति हुन नदिन भासिएको खाडल पुरिरहेको छ ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


