एकैदिन २६ संक्रमितको मृत्यु
१० भदौ । पछिल्लो २४ घन्टामा आज कोरोना भाइरसको संक्रमणबाट २६ जनाको निधन भएको छ । योसँगै मृत्यु हुनेको संख्या १० हजार ६ सय ३८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरसका २ हजार ४ सय ३३ जना नयाँ संक्रमित थपिएका छन् । यसैगरी, १ हजार ९ सय २९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


