हामीले कारबाही गरेका १४ जना उपस्थित भए संसद चल्न दिँदैनौं : ओली

काठमाडौं । नेकपा एमालेले आफूले कारबाही गरेका १४ सांसद उपस्थित भए संसद चल्न नदिने बताएको छ । संसदीय दलको बुधबारको बैठकमा दल नेता केपी शर्मा ओलीले यस्तो बताएका हुन् ।

TOP