कालिकाेटमा पहिराेमा परि एक जनाकाे ज्यान गयाे

कालिकाेट – कालिकोटको राम्नेमा पहिरोमा परेर एक जनाको ज्यान गएको छ । महावै गाउँपालिका वडानम्बर ७ राम्नेकी १८ वर्षकी स्मृती अधिकारीको ज्यान गएको छ ।

पहिरोले घर भत्किँदा अधिकारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । 

TOP