भालुको आक्रमणबाट वन हेरालुको मृत्यु
जुम्ला : जंगली जनावर भालुको आक्रमणबाट जुम्लामा एक महिलाको मुत्यु भएको छ। तातोपानी गाउँपालिका–५ जुम्ला लाम्रा गाउँकी ५५ वर्षीया रुद्दा डाँगीको भालुको आक्रमणबाट मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाका अनुसार मृतक गाढापारी सामुदायिक वनको चौकीदार हुन् । वन हेर्न गएकी डाँगीलाई शनिवार दिउँसो भालुले आक्रमण गरेको प्रहरीले जनाएको छ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam