नेपाल विद्यालय कर्मचारी परिषदमा भुसाल
नेपाल विद्यालय कर्मचारी परिषद कपिलवस्तुको जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले अध्यक्षमा यमलाल भुसाल,उपाध्यक्षमा माला केसी,सचिवमा नविन अर्याल,कोषाध्यक्षमा गोपाल कृष्ण दुबे सहित ११ सदस्य समिति चयन गरिएको छ । विद्यालयमा कार्यरत कर्मचारीहरुलाई एकजुट बनाई समिति चयन गरिएको हो । कर्मचारीलाई परेका समस्या समाधानको लागि पुर्ण रुपमा लागि पर्ने अध्यक्ष भुसालले प्रतिबद्धता जनाउनुभयो ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam