अध्यक्ष ओली कपिलबस्तु आउँदै

कपिलबस्तु । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कपिलबस्तु आउनुहुने भएको छ । अध्यक्ष ओलि पुस ६ गते मंगलबार कृष्णनगर नगारपालिका वडा ८ बहादुरगंजमा  आउन लाग्नु भएको हो ।

उहाँ जिल्लाका लोकप्रिय नेता मंगलगुप्ता सहित हजारौ कार्यकर्ता एमालेमा पार्टी प्रबेस गर्ने कार्यक्रममा  कपिलबस्तु आउन लाग्नु भएको जिल्ला अध्यक्ष झबिलाल पोखरेले बताउनुभयो ।

अध्यक्ष ओलि कपिलवस्तु आउने कार्यक्रम रहेसगैं एमाले कपिलवस्तु तयारीमा जुटेको पोख्रलले बताउनु भयो ।एमाले अध्यक्ष ओलीले कपिस्तुको महाराजंमा हजारौं  कार्यकर्ताको सहभागितामा सम्बोधन गर्ने  कार्याक्रम समेत रहेको  एमाले कपिलबस्तुले जनाएको छ  ।

TOP