नेकपा एमाले कपिलवस्तुको अध्यक्षमा डम्मर शर्मा निर्वाचित

कपिलवस्तु ।

नेकपा एमाले कपिलवस्तुको अध्यक्षमा डम्मर शर्मा निर्वाचित हुनुभएको छ । अध्यक्षका लागि शनिबार भएको मतदानमा २ सय ३८ मतल्याउदै शर्मा निर्वाचित हुनुभएको हो । उहाका प्रतिद्धन्दीद्धोय बाबुराम खनालले १८६ मत र नेत्र अधिकारीले १ सय मत प्राप्त गर्नुभयो । यस्तै उपाध्यक्षमा विश्रामप्रसाद थारु अत्याधिक मत सहित निर्वाचित हुनुभएको छ । थारुले ३ सय ४५ मत प्राप्त गर्नुभयो भने उहाका प्रतिस्प्रर्धि हिरालाल पौडेलले १ सय ६६ मत प्राप्त गर्नुभयो ।

यता सचिवमा भने विश्वकार्की निर्वाचित हुनुभएको छ । उहाका प्रतिद्धन्दी सिवि गहतराजलाई ५ मतले हराउदै कार्की सचिवमा निर्वाचित हुनुभएको हो । कार्कीले १ सय ७९ मत प्राप्त गर्नुभयो भने गहतराजले १ सय ७४ मत प्राप्त गर्नुभयो । यस्तै अर्का प्रतिस्प्रर्धी भेषराज पाण्डेले १ सय ६३ मत प्राप्त गर्नुभयो । यस्तै उपसचिवमा अर्जुन केसी र विकास आचार्य विजयी हुनुभएको छ ।

केसीले १ सय ३१ मत प्राप्त गर्नु भयो भने आचार्यले ६१ मत प्राप्त गर्नु भयो । पराजित तेजेन्द्र पाण्डेले ५८, विनोद चौधरीले २६ मत मात्र प्राप्त गर्नुभयो । अन्य भुगोलको नतिजा यस्तो छ शिवराज भूगोल दमन श्रेष्ठ 182 बाबुराम सापकोटा 329 रामप्रसाद पौडेल 265 बलराम मारासिनि 291 दोरण अधिकारि 312 भूगोल बाणगगा उमानाथ पौडेल 321 कमल छेत्री 215 नेत्र गिरि 295 राम सेन 179 भिस्मराज भुसाल 262 दयाराम पौडेल 142 हुमनाथ भट्टराई 169 कमल पौडेल 146 चक्र भन्डारि 125 रमेश के सि 76 यम प्रसाद पोखरेल 129 श्री राम थारू 169 बुद्धभुमि भूगोल दिनेश बन्जाडे 233 ईश्वरि खनाल 259 खिमराज आचार्य 108 ईश्वरि पौडेल 185 खेमराज भट्टराई 122 कृष्ण श्रेष्ठ 133 होमनारायण बेल्बासे 126 दलित तर्फबाट टिकाराम सुनार 288 लाल बहादुर सुनार 223 राम प्रकट कोरि 262 दिल बहादुर खाति 186 पुरण चन्द्र परियार 302 रोदु चमार 134 मायादेवी भूगोल बाट राजेन्द्र कुमार 247 सिराज 328 सदस्य काे मतन गणना जारि छ ।

TOP