कैलालीमा एकजना कोरोना संक्रमितको मृत्यु
काठमाडौं : कैलालीमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गोदावरी नगरपालिका ५ का ६२ वर्षीय पुरुषको संक्रमणबाट आज विहान मृत्यु भएको हो।
उनी सेती प्रादेशिक अस्पतालमा उपचार थिए। उपचारका क्रममा उनको आज विहान सात बजेर १० मिनेटमा निधन भएको प्रहरीले जनाएको छ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam