आज देशभरको मौसम सफा रहने
काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर मौसम सामान्यतः सफा रहने छ। आइतवार बिहान प्रदेश १, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागको मौसम सामान्य बदली रहे पनि बाँकी प्रदेशमा सफा रहेको छ। तराईका केही भू-भागमा हुस्सु/कुहिरो रहेको छ। तर‚ अपराह्नदेखि हट्दै जाने पूर्वानुमान महाशाखाले जनाएको छ।
दिउँसो केही ठाउँमा मौसम बदली रहे पनि प्रायः ठाउँमा सामान्यतः सफा रहनेछ। रातिको मौसम पनि मौसम सामान्यतः सफा नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam