बाणगंगामा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु
कपिलवस्तु-कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकामा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । बाणगंगा नगरपालिका वडा नं. ३ बबनीमा भएको सवारी दुर्घटनामा परि बाणगंगा- ८ का नमु पौडेलको मृत्यु भएको हो । दुर्घटनामा परि ३ जना घाइते भएका छन् । पौडेलको उपचारका क्रममा मृत्यु भएको हो ।
प्रदेश नं. २–०३–०२१ प ९६०२ नम्बरको स्कुटर लु ३२ प ४७८० नम्बरको मोटरसाइकल एक आपसमा ठोकीदा दुर्घटना भएको हो ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam