मन्त्रिपरिषद्को नियमित बैठक बस्दै
काठमाडौं : मन्त्रिपरिषद्को नियमित बैठक बस्दै छ।प्रधानमन्त्री शेरबहादुर देउवा भोलि भारत भ्रमण जाने हुँदा विभिन्न जिम्मेवारी बैठकबाट बाँडफाँड हुने एक मन्त्रीले जनाकारी दिए।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा देउवा शुक्रबार भारत जान लागेका हुन्। उनले शनिबार भारतीय समकक्षीसँग भेटवार्ता गर्ने कार्यसूची छ। त्यही दिन दुई देशका प्रधानमन्त्रीबाट जनकपुर जयनगर रेलसेवा पनि उद्घाटन हुने छ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam