कांग्रेस बुद्धभुमीले मेयरमा श्रेष्ठ र उपमेयरमा थारुलाई उठाउने
कपिलवस्तु-नेपाली कांग्रेस कपिलवस्तु जिल्लाको बुद्धभुमीमा मेयरमा फेरी केशव कुमार श्रेष्ठलाई उठाउने निर्णय गरेको छ । मेयरमा श्रेष्ठलाई उप मेयरमा मिरा थारुलाई उठाउने निर्णय गरेको हो ।
मेयर श्रेष्ठ काम गर्ने शैलीका कारण लोकप्रिय नेताका रुपमा परिचित छन । उनी नेपाली कांग्रेस क्षेत्र ः २ का सभापति समेत रहेका छन ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam