देशभर १३९ जना सक्रिय संक्रमित, आज भेटिए ७ जना
काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर ७ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार २ हजार ७ सय ८५ जनामा गरिएको परीक्षणमा ७ जना संक्रमित भेटिएका हुन्।
आज ९ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने हाल देशभर १३९ जना सक्रिय संक्रमित रहेका छन्। हाल देशभर ८४ प्रतिशतले कोरोना विरुद्धको पूर्ण खोप लगाएका छन्।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam