साउन १२ गतेभित्र सम्पत्ति विवरण बुझाउन जनप्रतिनिधिलाई काठमाण्डाै महानगरकाे निर्देशन
काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले यही साउन १२ गतेभित्र सम्पत्ति विवरण बुझाउन जनप्रतिनिधिलाई निर्देशन दिएको छ ।
महानगरपालिकाले आज आइतवार पत्र पठाएर साउन १२ गते बिहीवारसम्म अनिवार्यरूपमा सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको हो । काठमाण्डौ महानगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिले शपथ ग्रहण गरेको ६० दिनभित्र सम्पत्ति विवरण अनिवार्यरूपमा बुझाउनुपर्ने कानुनी व्यवस्था सम्झाउँदै महानगरले तोकिएकै मितिमा प्रशासन विभागमा सम्पत्ति विवरण बुझाउन भनेको हो ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam