१४ जनाको स्वाब टेस्ट गरियो
कृष्णानगर बैशाष १७

आज कृष्णानगर नगरपालिका अन्तरर्गत कोरेन्टाइनमा बसेका १४ जनाको स्वाब टेस्ट महेन्द्र मा.वि.स्कुलमा गरिएको छ ।
जिल्ला जनस्वास्थ्य तथा आधारभुत स्वास्थ्य परियोजना को सहयोगले गरिएको स्वाब टेस्ट कपिलवस्तुको १० स्थानिय तह मध्ये प्रथममा नगर स्तरिय स्वाब टेस्ट कृष्णनगर नगरपालिकाले गरेको छ ।
स्वाब आजै राष्टिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाएको छ ।
जिल्ला जनस्वास्थ्य बाट कुमार थापा फेयरमेड का तुलसिराम खनाल र कालिका संस्था बाट निसान गुरुङ ,अनेक पाण्डे तथा कृष्णनगर न.पा.का स्वास्थ्य सयोजक अनिल विश्वकर्मा तथा शसस्त्र प्रहरिका शुरेस न्योपाने लगाएत भिल्मि स्वास्थ्य चौकिका प्रमुखहरुको उपस्थिति रहेको थियो ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


